Rule 4
क्वारेन्टाइन स्थलको निर्माण
(१) नियम ३ बमोजिम क्वारेन्टाइन चेकपोष्ट स्थापना भएको स्थानमा क्वारेन्टाइन स्थल निर्माण गर्न चाहने व्यक्ति वा संस्थाले सिफारिसको
लागि कार्य योजना सहित विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै निवेदन परेमा विभागले सो उपर आवश्यक जाँचबुझ गरी क्वारेन्टाइन स्थल निर्माण गर्न दिन उपयुक्त देखेमा निवेदकलाई
सिफारिसपत्र दिनेछ ।
(३) उपनियम (२) बमोजिमको सिफारिसपत्र सहित निवेदन पर्न आएमा नेपाल सरकारले क्वारेन्टाइन स्थल निर्माण गर्न अनुमति दिन सक्नेछ । तर प्रजननको लागि पैठारी भएको पशुलाई पैठारीकर्ता र विभागको सहमतिमा छुट्टै क्वारेन्टाइनस्थल तोक्न सकिनेछ ।